तस्विरमा हेर्नुहोस् च्याउ उत्पादनका लागि पराल पकाउँदै कर्मचारी

कृषि पोष्ट संवाददाता

काठमाडाचै ।

कृषि ज्ञान केन्द्र कार्यालय लमजुङ परिसरमा च्याउ उत्पादनका लागि शुक्रबार दिउँसो धानको पराललाई मास्पीकरण गर्दै कार्यालयका कर्मचारी । च्याउ उत्पादनका लागि आवश्यक वस्तु राखेको १८ देखि २० दिनमा च्याउ तयार हुनेछ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏