मुखमा एक केश्रा लसुन ३० मिनेटसम्म राख्दा हुन्छ यस्ताे फाइदा..

कृषि पोष्ट संवाददाता

हामीले सामान्यतया खानामा मसलाको रुपमा लसुनलाई बढी प्रयोग गर्ने गर्छौं तर लसुनलाई प्राचिनकाल देखि नै विभिन्न औषधिको रुपमा पनि प्रयोग गर्ने गरेको पाईछ। लसुन हाम्रो शरिरको लागि अति उपयोगी मानिछ । तपाइलाई लसुनको बैज्ञानिक आधारमा के कस्ता फाईदा छन् यसका बारे जानकारी दिंदैछौ । एक पोटि लसुन ३० मिनेटसम्म मुखमा राख्दा हुने यस्ता छन् अकल्पनीय

हामीले सामान्यतया खानामा मसलाको रुपमा लसुनलाई बढी प्रयोग गर्ने गर्छौं तर लसुनलाई प्राचिनकाल देखि नै विभिन्न औषधिको रुपमा पनि प्रयोग गर्ने गरेको पाईछ। लसुन हाम्रो शरिरको लागि अति उपयोगी मानिछ । तपाइलाई लसुनको बैज्ञानिक आधारमा के कस्ता फाईदा छन् यसका बारे जानकारी दिंदैछौ ।
एक पोटि लसुन ३० मिनेटसम्म मुखमा राख्दा हुने यस्ता छन् अकल्पनीय फाइदा:
यसले हाम्रो शरीर रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने कार्य गर्नुका साथै अन्य धेरै कुराको लाभदायक रहेको विशेषज्ञको सोधबाट पत्ता लागेको छ । मानिसको स्वास्थ्य राम्रो र बलियो बनाउन विशेषज्ञद्धारा सिफारिस गरिएको एउटा महत्वपूर्ण खाद्यवस्तु हो, लसुन ।

लसुनमा ४०० भन्दा बढी भिटामिन तथा खनिज पदार्थ रहेको हुन्छ । लसुन नाम जस्तै मानवको लागी सुन भन्दा पनि अति महत्वपूर्ण रहेको चिकित्स्या बिज्ञानका विशेषज्ञहरुको भनाई छ ।

यसमा भिटामिन ए, भिटामिन बी भिटामिन सी, फलाम, इन्जाइम, आवश्यक तेल, आयोडिन, पोटासियम, क्याल्सियम, सेलेनियम, सल्फर र फस्फोरस लगायतका थुप्रै ४०० धेरै मानब शरीरका लागि आवश्यक तत्व पाइन्छ ।
लसुनको नियमित प्रयोगले हामीलाई अकल्पनीय धेरै फाइदा हुने गर्दछ । यसको नियमित सेवनले शरीरको रगत रक्तचाप नियन्त्रण गर्नुको साथै रक्तचाप बढी अर्थात् ब्लड प्रेसर हाई हुनबाट रोक्छ । शरीरमा बोसो कम पनि गर्दछ । लसुनलाई साँच्चै, एक स्वस्थ चकलेटको रुपमा पनि लिन सकिन्छ ।
लसुनको एउटा पोटी ३० मिनेट वा केहीबेर आफ्नो मुखमा राख्नुहोस्, जसले तपाइँको रक्तनली सफा गर्नुको साथै हजुरको मुखबाट फोहोर हटाउ पनि हटाउदछ । यसरी मुखमा केहीबेर लसुन राख्नाले तपाइको मुखको सामान्य निफेक्सन निको हुनेछ र दुर्गन्ध समेत हराउने छ । त्यस्तै यसले मृगौला,छाला सफा राख्ने कार्य पनि गर्दछ । हामीले नियमित लसुनको प्रयोग गर्न सक्यौ भने यस्ता थुप्रै रोगबाट बच्न सकिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏