‘कुखुरा’ लाई बलात्कार गरे-को आरोपमा एक किशोर पक्राउ

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

पाकिस्तानमा कुखुरालाई बालात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले बलात्कारको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको स्थानीय मिडियालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले खबर दिएको छ ।

यही नोभेम्बर ११ मा ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेका थिए । उनको उजुरीपछि कुखुराको मेडिकल जाँच गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले कसुर स्वीकार गरेको प्रहरीले जनाएको छ। एजेन्सी

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏