गोरखामा धान चुट्दै बाबुराम भट्टराई ! (तस्वीरहरू)

कृषि पो्ट संवाददाता

काठमाडौं ।

जनता समाजवादी पार्टीले संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान चलाइरहेको छ । यही अभियानअन्तर्गत जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई केही दिनदेखि गोरखामा छन् ।

उनले जनता तथा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । केही ठाउँ किसानहरूसँग आफैं पनि काम गर्न कस्सिएका छन् । उनले धान चुट्दै गरेको तस्वीर पनि सार्वजनिक भएको छ ।

कात्तिक २२ बाट सञ्चालित अभियान मंसिर ३ सम्म चल्नेछ ।

कात्तिक २२ बाट सञ्चालित अभियान मंसिर ३ सम्म चल्नेछ ।


कात्तिक २२ बाट सञ्चालित अभियान मंसिर ३ सम्म चल्नेछ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏