हेटौंडाका पशुपालक किसानलाई अनुदाननै अनुदान

२०७७ साउन ५ गते ११:०८

हेटौंडा, ५ साउन । हेटौंडा उपमहानगरपालिकाले पशु पालनको काममा लाग्ने कृषकलाई प्राथमिकता दिएर काम गरेको छ । किसानका निम्ती धेरै खालका अनुदानका कार्यक्रम गरेको छ । नगरका किसानका निमित्त पशुपालनको क्षेत्रमा मात्र २० किसीमका अनुदानका कार्यक्रम गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । बितेको...

खेत बारीमा जानु अगि हेर्नुहोस् राशिफल : २०७७ साल साउन ५ गते सोमबार

२०७७ साउन ५ गते १०:२४

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा नआउँने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट...

पशुपालन क्षेत्रका लागि रु एक करोड अनुदान वितरण

२०७७ साउन ४ गते २३:१३

स्याङ्जा, ५ साउन । गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा रु एक करोड अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर कृषिलाई व्यावसायिक...

उद्योगले हरियो चियाको उचित दाम दिने भएपछि चिया किसानको आन्दोलन मथ्थर हुदै

२०७७ साउन ४ गते २३:०७

काठमाडौं, ४ साउन । किरण पौड्याल इलाम, ४ साउन। लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन् । उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित...

स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार

२०७७ साउन ४ गते २२:३७

जाजरकाेट । कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुर्काउनेलाई प्रतिबिरुवावापत रु १००...

लकडाउनको मारमा परेकालाई निशुल्क तरकारी वितरण गर्दै प्रारम्भ एग्रो कम्पनी

२०७७ साउन ४ गते २२:२५

धादिङ । प्रारम्भ एग्रो कम्पनी प्रालिले लकडाउनको मारमा परेका मनिसहरुलाई निशुल्क तरकारी वितरण गरेको छ । कोरोनाको कारण विश्वनै लकडाउनको मारमा परिरहेको समयमा आफ्नो कम्पनीले उत्पादन गरेको तरकारी लकडाउनको मारमा परेकालाई लक्षित गरि निशुल्क वितरण गरिएको कम्पनीका कार्यकारी निर्देशक प्रकाश दुवाडीले जानकारी दिए ।...

धान दिवस अर्थात् रोपाइँ जात्रा

२०७७ साउन ४ गते २१:५२

काठमाडौं । मानो रोपेर मुरी फलाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन्...

बन्दुकसँग गाई साट्दै सरकार

२०७७ साउन ४ गते १९:२५

काठमाडौं, ४ साउन । गाई र बन्दुकबीच सट्टापट्टा गर्ने भन्ने कुरा अपत्यारिलो लाग्न सक्दछ । तर अफ्रिकी मुलुक नाइजेरियामा चाहिँ सरकारले नै बन्दुकसँग गाई साट्दैछ । नाइजेरियाको उत्तर पश्चिमी जमफारा प्रान्तमा एके-४७ बन्दुकसँग गाई साट्न लागेको हो । चोरी डकैतीमा संलग्न सशस्त्र डाँकाहरुलाई आत्मसमर्पण...

किसानलाई एक लाख रुपैयाँ पुरस्कार दिइने

२०७७ साउन ३ गते १०:४२

काठमाडौं, ३ साउन । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ। कोभिड-१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको...

गाईभैंसी आदिलाई बैंकको धितो मानेर ऋण लगानी गर्ने प्रवर्द्धन हुने

२०७७ साउन ३ गते १०:४०

काठमाडौं, ३ साउन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पशु व्यवसायीलाई गाईभैँसी धितो राखी बैंकबाट ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। त्यस्तै, डेरी उद्योगको हकमा दूध, दही, घिउजस्ता दुग्धजन्य वस्तुको मुल्यांकनमा ऋण दिने पनि कृषिले अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । कोरोना...