काठमाडौं । इजरायलमा कृषि पढ्न जाने नेपाली विद्यार्थीलाई प्राविधिक शिक्षा नेपालमै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । कृषि पढ्न इजरायल जाने विद्यार्थीलाई यसअघि यस्तो प्राविधिक ज्ञान दिने व्यवस्था थिएन । पहिलो पटक प्राविधिक शिक्षा उपलब्ध गराइएको हो । साना किसान विकास बैंक, इजरायली दूतावास...