रायोको साग, बहुउपयोगी, स्वास्थ्यकोलागी अनेकौँ फाइदै फाइदा भएको बिशेष जाडो (हिउँद) महिनामा पाइने बिभिन्न हरियो सागपात मध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो। लगातार एउटै खेत वारीमा लगाउँदा वोटहरुको वृद्धि नहुने, दिउसो ओइलाउने तर विहान वेलुका सामान्य देखिने के कारणले होला रु...
व्यावसायीक मेवा खेती : माटो व्यवसायीक मेवा खेतीको लागि पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको, बलौटे दोमट माटो उपयुक्त मानिन्छ । मेवाका जराहरु जमिनबाट धेरै गहिराईमा जान नसक्ने हुँदा माटो मलिलो हुनु आवश्यक छ । उचित पानीको निकास भएको तथा हावा खेल्ने माटो यसको...
वैज्ञानिक नाम : ज्यान्थोजाइलम नरमाटम ,वानस्पतिक परिवार: रुटेसी ,नेपाली नाम : टिमुर, बोकेटिमुर, संस्कृत नाम : तीक्ष्णफल, तेजोवती, तेजस्विनी, तुम्बरु अन्य नाम प्रुमो(गुरुङ), हुवा चिआवो (चिनियाँ, प्रुमो (तामाङ), तिमुर (थारु), टेमू (नेवारी), खचकन (राई, वारेक्पा (लिम्बु, यर्मा (शेर्पा, तेजवल (हिन्दी) यो २–३ मिटर अग्लो,...
छोटो अबधी र सानो लगानीमा धेरै मासु उत्पादन हुने ब्यवसाय मध्य बंगुर पालन एक हो। बिकासित युरोपेली देशहरु बंगुर पालन आन्तरिक उपयोगको लागि मात्र नभई मासु निर्यात गरेर आफ्नो देश को आर्थिक स्थिती अझ सुध्रिड पार्न लागि परेका छन। बंगुर पालनका अप्रतक्ष्य एवम प्रतक्ष्य...
खोर कस्तो, कहाँ र कसरी बनाउने ? जमिनभन्दा अलिकति माथि पूर्व अथवा पश्चिम फर्केको खोर बनाउने साना चल्ला हुर्काउने खोर ठूला कुखुरा र फुल पार्न आँटेका कुखुराको खोरभन्दा ३०० फीट टाढा बनाउने खोरहरूको बीचमा कम्तीमा ३० फीट खाली भाग हुनुपर्छ खोरको चौडाइ ३२ फीट,...
गोलभेडा खेती उद्देश्य गोलभेडा खेतीको सामान्य जानकारी तथा यसका फाइदाहरु बारे स्पष्ट हुने । गोलभेडा खेतीका लागि उपयुक्त जग्गा र जातको बारेमा स्पष्ट हुने । प्राविधिक ज्ञान तथा कार्यबिधि गोलभेडा न्यानो तथा गर्मी हावापानी मन पराउने एक तरकारी बाली हो ।...
गलकोट – बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गरेका छन् । गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गरेका हुन् । गाउँमा बाँझो रहेको जमीन खरिद गरेर गत साउनमा एक हजार ५०० कागतीका बिरुवा लगाएको श्रीषले...
दाङ । पूर्वमन्त्री लोकेन्द्र विष्टको दैनिकी फेरिएको छ । जेलनेल सहँदै माओवादी आन्दोलन लागेर मन्त्रीसम्म बनेका विष्ट केही वर्षयता लगभग भूमिगत जस्तै बनेर कृषि कर्ममा जुटिरहेका छन् । माओवादीको उद्गमस्थल रुकुम पश्चिम मुरु गाउँमा जन्मेका विष्टलाई नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीमा नबोलाएका पनि होइनन्,...