काठमाडौं । विश्वमा धेरै रहस्यका खानीहरु छन् । त्यस्तै एउटा रहस्य भियतनामको खोआय चाउमा रहेको एउटा कुखुरोमा देख्न सकिन्छ । भियतनामको हनोईबाट तीस किलोमिटरमा पर्ने खोआय चाउ जिल्लामा एक अनौठो प्रकारको कुखुरा पाईन्छ । जसलाई देखेर तपाई अचम्ममा पर्नु हुनेछ । उक्त ठाउँमा पाईने...