राेचक संसार

एउटै आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री भएपछि…

२०७८ जेठ ७ गते २१:२१

काठमाण्डौंः एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन् । उक्त फोटो २०१० मा खिचिएको थियो । त्यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन,...

यी व्यक्तिहरुले भुलेर पनि नखानुहोस् तितेकरेला

२०७८ जेठ ५ गते २२:४७

काठमाडौँ । करेला स्वास्थ्यका लागि आवश्यक चिज हो। तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ। त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैनः गर्भवती हुनुहुन्छ ? करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत...

शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान

२०७८ जेठ ५ गते २१:२५

काठमाण्डौः भारतको केरलाका एकजना युवकले आफ्नो शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान कायम गरेका छन् । नेचर एमएस नामका ती युवकले आफू ७ वर्षको छँदादेखि नै आफ्नो अनुहारमा माहुरी बसाल्न सुरु गरेका थिए । जीउमा माहुरीको गोलो बसालेको पहिलो अनुभव सुनाउँदै...

बट्टाईको अन्डा : बच्चादेखि वृद्धसम्मको स्वास्थ्यवर्द्धक खुराक

२०७८ जेठ ३ गते १८:१५

आरबी बुढाथोकी नेपालमा बट्टाई पालन निकै फास्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ। बट्टाई कुखुरा जस्तै खोरमा थुनेर पालिन्छ। एक वर्गमिटर ठाउँमा...

यी १२ खानेकुरा दुधसँग भुलेरपनि नखानुहोस्

२०७८ जेठ ३ गते १२:४०

दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ । अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् । जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति...

मकैको खोयावाट घरेलु दन्त मंजन बनाउने तरिका

२०७८ जेठ १ गते १५:४९

हाम्रो बारीमा हुने मकैको दाना उपयोग भएपनि हामीले खोया फाल्ने गर्छौं । मकैको खोया औषधिको रूपमा प्रयोग हुन सक्नेबारे जानकारी नहुनाले त्यसै खेर गई रहेको छ । हामीले मकैको खोयालाई पोलेर दन्त मंजन बनाएर बिक्री गर्न सके थुप्रै युवाको रोजगार हुन सक्छ । मन्जन...

आलुको बोक्रा फ्याल्नेले पक्कै यो पढेका छैनन्

२०७८ जेठ १ गते १३:१४

हाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फाल्नेे गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउँछन् । फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण...

नेपालमा पहिलो पटक भेटियो ‘हरियो परेवा

२०७८ वैशाख ३० गते १३:११

वन्यजन्तु फोटोग्राफर देवेन्द्रकुमार खरेलले झापामा अचम्मको हरियो परेवा देखे अनि तत्काल तस्वीर र भिडियो खिचे। त्यो अचम्मको परेवा ‘ग्रीन इम्पेरियल पिजन’, नेपालमै अहिलेसम्म नभेटिएको नयाँ परेवाको प्रजाति। सन् १८५९ मा प्रकाशित चाल्र्स डार्विनको पुस्तक अन दि ओरिजिन अफ स्पेसिसः बाई मिन्स अफ न्याचुरल सेलेक्सन...

खाली पेटमा कालो अंगुर खानुस् यी ५ घातक रोगबाट बचाउछ , कुन कुन रोग हो ?

२०७८ वैशाख २९ गते २०:१७

गर्मी मौसम बढेसँगै शरीरलाई स्वस्थ र चुस्त बनाइराख्न खानेकुरा साथै स्वास्थ्यको विशेष रुपमा ध्यान दिनुपर्दछ । यो मौसममा खानेकुराका साथै विभिन्न फलफूलहरुको आवश्यकता पर्दछ । जसमध्ये गर्मी मौसमको धेरै उपयोगी फल कालो अंगर पनि एक हो । कालो अंगुरमा भिटामिन, पोटासियम, क्यालसियम,आइरन जस्ता तत्वहरु...

के गाईको दूधले कोरोना नियन्त्रण हुन्छ ?

२०७८ वैशाख २८ गते १३:२३

बेइजिङ । विश्वभरका १५ करोड ६१ लाख भन्दा बढी मानिसलाई संक्रमित र ३२ लाख ६० हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोना प्रभाव शुन्यप्रायः हुँदै गएको छ । विश्वका अन्य मुलुकमा नदेखिँदै कोरोनाका कारण आक्रान्त बनेको चिनमा कोरोना भाइरस अन्य...