पोखरीमा पालिएका माछा र हाँस

कृषि पोष्ट संवाददाता

कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका– ९ सिसैयामा रहेको बृन्दावन सामुदायिक छाडा चौपाया व्यवस्थापन केन्द्रमा बनाइएका पानी पोखरीमा पालिएका मंगुर जातका माछा र हाँस । तीन वटा पोखरीमा माछापालन गरिएका छन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏