कृषि समाचार

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

२०८० चैत ८ गते १३:५२

८ चैत, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो । गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको...

आज फलफूल तथा तरकारीकाे मूल्य कति ?

२०८० फागुन १८ गते १०:४६

१८ फागुन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा १५०, नेपाली सुन्तला १५० र स्ट्रबेरी भुईऐसेलु...

डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

२०८० फागुन १८ गते १०:४४

१८ फागुन, डोटी । डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले मङ्सिरदेखि...

किसानको आह्वानमा भारत बन्द, दिल्लीसहितका राज्यमा उच्च सुरक्षा सतर्कता

२०८० फागुन ४ गते ११:४६

४ फागुन, काठमाडौं । भारतीय किसानले शुक्रबार देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  आफ्नो काम छाडेर सडकमा उत्रिएका किसानहरुले कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको...

छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल

२०८० फागुन २ गते १२:३९

२ फागुन, कञ्चनपुर । तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आउनुभएको छ । स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उहाँले बेच्ने गर्दै आउनुभएको छ । कुखुरा बेचेर आउने रकमले सार्की परिवारको...

नेपालको कृषिको विकासका लागि छिमेकी मुलुककाे पनि प्रतिबद्धता छः प्रधानमन्त्री

२०८० माघ २० गते १४:३८

२० माघ, सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताएका छन । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले  कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका हुन् ।...

रमाइलोका लागि लिलामीमा राखिएको १८ औं शताब्दीको कागती १.५ मिलियनमा बिक्री

२०८० माघ २० गते १४:०१

२० माघ, लन्डन । हाम्रा आफन्तहरूको सम्पत्ति मिलाउन र घर सफा राख्ने क्रममा हामीले धेरै समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ।  अमूल्य स्मरण शक्ति देखि पुरानो जंकसम्म एकले प्रायः विभिन्न वस्तुमार्फत क्रमबद्ध गर्नुपर्छ।   इङ्गल्याण्डको एक परिवारले भर्खरै एउटा बक्सको पछाडि एउटा अनौठो वस्तु फेला...

गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

२०८० माघ २० गते १३:५०

२० माघ, ढोरपाटन (बागलुङ) । एकदशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो । सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो । टाढाटाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै...

‘अरुका लागि साइकलमा दूध बोक्ने शिवचरण डेरीका मालिक’

२०८० माघ २० गते १३:४४

२० माघ, कञ्चनपुर । दशकअघि साइकल गुडाउँदै अरुका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताउनुभएको थिएन । अरुको डेरीमा दूध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ बचत गर्दै जानुभयो । बचत रकमले डेरी...

६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

२०८० माघ १७ गते २३:४२

१८ माघ, सुर्खेत । सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्। विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी...