मुख्य समाचार

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्य

२०७७ साउन २८ गते १७:०७

सर्लाही, २८ साउन । हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले यस वर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । ‘इन्दुशङ्कर...

मासु खाँदा होसियार ! बागलुङमा मरेका कुखुरा भित्रिए

२०७७ साउन २७ गते २०:३३

काठमाडौं, २७ साउन । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपक्षी भित्र्याउन रोक लगाइए पनि अनुमतिविपरीत कुखुरा भित्रिएका छन् । सोमबार पोखराबाट भित्रिएको ५०० कुखुरामध्ये ३० कुखुरा मरेका र ४० कुखुरा बिरामी परेको फेला परेको छ । सोमबार बिहान भित्रिएकामध्ये मरेका कुखुरा...

शिक्षण पेशा छाडेर कागती खेती गर्दै चितवन कालिकाका किसान सिपी अधिकारी

२०७७ साउन २६ गते ११:०५

चितवन , २६ साउन । पूर्बी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागति खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् । कालिका नगरपालिका वडा नम्बर ६ जमुनापुरका सिपि अधिकारीले निजी वोडिङ् र क्याम्पस पढाउन छाडेर पेशागत रुपमा कागति खेती गर्न सुरु गर्नुभएको हो ।...

विपन्न २० परिवारलाई बाख्रा हस्तान्तरण : मन्त्री शैलेन्द्र प्रसाद साह

२०७७ साउन २५ गते २०:२०

राजविराज, २५ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर २ महुवाका अति विपन्न परिवारलाई आर्यआर्जनकालागि विहीबार बाख्रा वितरण गरिएको छ । पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामको सहयोगमा उपलब्ध गराईएको २० परिवारलाई दुई दुई थान बाख्रा तथा खोरव्यवस्थापनकालागि जस्ता पाता उपलब्ध गराईएको हो ।...

सलह धपाउने प्रयास गर्दा गर्दै बाली नष्ट, मकै र धानबालीमा ठूलो क्षति

२०७७ साउन २५ गते १३:१८

म्याग्दी , २५ साउन । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका...

कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्न परिचयपत्र

२०७७ साउन २४ गते १५:५६

दमौली, २४ साउन । कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्न तनहुँको भिमाद नगरपालिकाले परिचयपत्र प्रदान गर्ने भएको छ । व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न नगरपालिकाले कृषकलाई परिचयपत्र प्रदान गर्न लागेको हो । नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा कृषकलाई परिचयपत्र...

चितवनका गाईमा नयाँ भाइरस संक्रमण, भेटेरिनरी अस्पतालले बाँड्यो स्थानिय तहमा ओषधि

२०७७ साउन २४ गते १३:५१

चितवन , २४ साउन । चितवनका गाईमा नयाँ किसिमको संक्रामक रोग फैलिएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चितवनका स्थानिय तहमा औषधि वितरण गरेको छ । रोग नियन्त्रणका लागि पशुपंक्षी तथा मात्स्य विकास निर्देशनालय हेटौंडाले पठाएको औषधि भेटेरिनरी अस्पताल मार्फत वितरण गरिएको हो...

मौरीजस्तै जाँगरिला बागलुङका डिलबहादुर : जसले कमाउँछन् वार्षिक १२ लाख

२०७७ साउन २० गते १४:३३

काठमाडौं, २० साउन । माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् । बागलुङमै सफल मौरीपालक कृषकका रूपमा स्थापित भएका डिलबहादुरको दुःख र सङ्र्घष भने...

पोखरा महानगरमा फस्टाउँदै कौसी खेती, मासिक ५० करोडको तरकारी उत्पादन

२०७७ साउन २० गते १२:४७

काठमाडौं, २० साउन । खेती गर्न बारी वा खेत चाहिन्छ नै भन्ने छैन । कौसीमा वा कम्पाउन्डमै पनि खेती गर्न सकिन्छ र राम्रो आम्दानी गर्न सकिन्छ । काठमाडौं उपत्यकाको काठमाडौं र ललितपुरमा समेत पछिल्लो समयमा कौसी खेती गर्न थालिएको छ । त्यसले अर्गानिक उपज...

विपन्न २० परिवारलाई बाख्रा हस्तान्तरण : मन्त्री शैलेन्द्र प्रसाद साह

२०७७ साउन १७ गते २३:२०

राजविराज , १७ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर २ महुवाका अति विपन्न परिवारलाई आर्यआर्जनकालागि विहीबार बाख्रा वितरण गरिएको छ । पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामको सहयोगमा उपलब्ध गराईएको २० परिवारलाई दुई दुई थान बाख्रा तथा खोरव्यवस्थापनकालागि जस्ता पाता उपलब्ध गराईएको हो...