ताजा समाचार

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट रु एक

२०७८ कार्तिक २१ गते ११:३७

काठमाडौं, २१ कात्तिक । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाको सहयोगका लागि रु एक लाख ७५ हजार सहयोग जुटेको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी...

वर्षाले धान नष्ट गर्‍यो, अब परिवार कसरी पाल्ने?

२०७८ कार्तिक २१ गते १०:००

नेपालगञ्ज, २१ कात्तिक । बाँके नरैनापुर–३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन्। बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन्। कात्तिक १ गतेदेखि परेको अविरल वर्षाले करिब १ विगाह जमिनमा काटेको धान पानीले डुवाएपछि सत्तवाको चिन्ताको...

पोखरेली तीन युवाकोे व्यावसायिक फूलखेती

२०७८ कार्तिक १८ गते १४:०५

पोखरा, १८ कात्तिक । तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षकरूपमा सजाएका छन् । हरेक वर्ष अत्यधिक माग हुने सयपत्री फूलको आयातलाई केही...

अपराध अनुसन्धानमा उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत

२०७८ कार्तिक १७ गते १७:५५

काठमाडौं, १७ कात्तिक । नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा देउती गुरुङले कुकुर...

बैतडीमा २५ प्रतिशत तरकारी खेतीमा क्षति

२०७८ कार्तिक १६ गते २३:१२

बैतडी, १६ कात्तिक । कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले बैतडीमा २५ प्रतिशत तरकारी खेतीमा क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त तथ्यांकअनुसार २५ प्रतिशत तरकारी बाली पूर्ण रूपमा नष्ट भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर...

कपिलवस्तु प्रहरीले नियन्त्रणमा लियो १० भैँसी

२०७८ कार्तिक १६ गते ११:१३

कपिलवस्तु, १६ कात्तिक । कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । करिब तीन...

खाद्य कम्पनीको चामल ‘खानयोग्य’ रहेको पुष्टि

२०७८ कार्तिक १४ गते २३:१५

काठमाडौं, १४ कात्तिक । वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बास्मती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ । काठमाडौँ थापाथलीस्थित...

टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी-भिडियो हेर्न

२०७८ कार्तिक १४ गते ११:३९

पालुङटार (गोरखा), १४ कात्तिक । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गर्नुभएको हो । सो कम्पनीमा...

पशुलाई आहारको चिन्ता

२०७८ कार्तिक १३ गते १२:०४

भजनी, १३ कात्तिक । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन् । किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै वर्षभरिका लागि मौज्दात राख्ने धानको पराल किसानले पाउन सकेका छैनन् । केही...

अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

२०७८ कार्तिक १२ गते ११:४०

भक्तपुर, १२ कात्तिक । बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् । भक्तपुरमा सबैभन्दा बढी...